इन्द्रवती नदीमा डुबेर तीन जना बेपत्ता

काठमाडौं । दुई दिनको विचमा काभ्रे र सिन्धुपाल्चोकको बीच भएर बग्ने इन्द्रावती नदीमा डुबेर तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा काभ्रेका दुई र सिन्धुपाल्चोकका एक जना हुन् । काभ्रेको मण्डनदेउपूर नगरपालिका १० का १३ वर्षीय बालक अभिशेक नेपाली शुक्रबार इन्द्रावती नदीमा बेपत्ता भएका हुन् । पौडी खेल्ने क्रममा बेपत्ता भएका उनी अझै फेला … Continue reading इन्द्रवती नदीमा डुबेर तीन जना बेपत्ता